पोवि स्ववियु चुनावमा अनेरास्वीयु विजयी

पोखरा २२ चैत्र
पोखरा विश्वविद्यालयमा सम्पन्न भएको स्ववियु चुनावमा अनेरास्ववीयु विजयी भएको छ । त्यसै गरी नेपाल विद्यार्थी संघले २ सदस्य जित्न सफल भएको छ । अध्यक्ष पदमा तिव्र प्रतिष्पर्धा देखिए पनी २२६ मतान्तरले अनेरास्वियु वाट सभापती पदका उम्मेदवार सुनिल तिमिल्सेना विजयी भएका छन् । सुनिलले ८८५ र प्रतिद्धन्द्धी नेपाल विद्यार्थी संघका डिफान भुजेलले ६१९ मत प्राप्त गरेका छन् ।


अन्तिम नतिजा
अनेरास्ववियु ३सभापति सुनिल तिमिल्सिना मतस् ८४५
नेबिसंघ सभापति उम्मेदवार डिफान भुजेल मतस् ६१९
क्रान्तिकारी सभापति उम्मेदवार सुधन पन्त मतस् ४९
स्वतन्त्र ९अनेरास्ववियुको बागी कुसुमसिला भट्ट०स् १४८
स्वतन्त्र ९नयाँ शक्ति० सुभाष पौडेल स् ७५

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लेखनाथमा खुल्यो गार्डेन सिटी ट्राभल्स

लेखनाथ १ चैत्र पोखरा लेखनाथ २७ तालचोकमा गार्डेन सिटी गार्डेन सिटी ट्राभल्स एण्ड टुर्स सञ्चालनमा आएको छ । विहिवार एक कार्यक्रमका विच पोखरा लेखनाथ २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले रिवन काटी ट्राभल्सको कार्यलय उद्घाटन गर्नु भएको छ । ...