फिस फेष्टीवलमा वेगनास क्लव र आमा समुहको सहयोग

लेखनाथ २४ चैत्र
होटल तथा रेष्टुरेन्ट एसोसिएसनको आयोजनामा हुन लागेको चौथौ फिस फेष्टीवलमा वेगनास युवा क्लव र वेगनासताल महिला समुहले सहयोग गर्ने भएको छ । वेगनास युवा क्लवका अध्यक्ष राम रानाभाटले लेखनाथमा रहेको वेगनासतालको प्रचारमा मुख्य भूमिका खेलेको फिस फेष्टीवलमा क्लवको भरपुर सहयोग रहने जानकारी दिनु भएको छ । पहिलो पटक नयाँ वर्षको अवसरमा राखिएको कार्यक्रमले पर्यटन प्रवद्धनमा उलेख्य भूमिका खेल्ने र युवाहरुलाई समेत पर्यटन क्षेत्रमा व्यवसायीक वन्न उत्प्रेरित गराउन सक्ने क्लवले जनाएको छ । साथै ३ दिन चल्ले फेष्टीवलमा वेगनासताल महिला समुहले सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

लेखनाथमा खुल्यो गार्डेन सिटी ट्राभल्स

लेखनाथ १ चैत्र पोखरा लेखनाथ २७ तालचोकमा गार्डेन सिटी गार्डेन सिटी ट्राभल्स एण्ड टुर्स सञ्चालनमा आएको छ । विहिवार एक कार्यक्रमका विच पोखरा लेखनाथ २७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङ्गले रिवन काटी ट्राभल्सको कार्यलय उद्घाटन गर्नु भएको छ । ...