अर्थ

ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त

  ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा उमेश कुमार आचार्य नियुक्त भएका छन । बैंक संचालक समितिको ११४ औं बैठकले आचार्यलार्ई २०७५ आषाढ १ गते देखि लागु हुने गरि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । आचार्य हाल कामना सेवा विकास बैंकका नायब प्रमुख कार्यकारी अधिकृत हुन् । लामो समय देखी वित्तिय सस्थाका काम गर्दै आएका आचार्य पोखरा ...

Read More »

बेगनास फिस फेस्टीभल तयारी अन्तिम चरणमा

लेखनाथ २३ चैत लेखनाथको पयर््टन प्रवर्दन गर्न उद्देश्यले आयोजना गरिएको चौंथो बेगनास माछा महोत्सवको तयारी अन्तिम चरणमा पुुगेको छ । होटल तथा रेष्टुरेष्ट एशोसियसन लेखनाथले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि उक्त जानकारी दिएको हो ।लेखनाथ क्षेत्रलाइ उत्कृष्ट पर्यटकिय गन्तव्य वनाउन सघाउ पुर्याउनका लागि पर्यटकिय स्थलको प्रचार प्रसार गर्ने उद्देश्यले माछा महोत्सव गर्न लागिएको हो । यस वर्ष उक्त माछा महोत्सवमा ...

Read More »

प्रधानमन्त्री ओलीको जवाफ कुर्दै ‘डाङ्गोटे’ सिमेन्ट, खानी नपाएपछि योजना अगाडि बढेन

काठमाडौं। पाँच बर्षअघि ५५ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गरि नेपाल भित्रिएको नाइजेरियन कम्पनी डाङ्गोटे अहिले प्रधानमन्त्री केपी ओलीको जवाफ कुरिरहेको छ। उपयुक्त खानी नभेटेपछि नेपालबाट फिर्ता हुने मनसाय बनाएको कम्पनीले लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको जवाफ कुरिरहेको हो। ‘प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने लगानी बोर्डको आगामी बैठकमा डाङ्गोटेको कुरा लैजान्छौ भनेकाले प्रधानमन्त्रीको जवाफ कुरिरहेका छौ,’ डाङ्गोटेका लागि नेपाल प्रतिनिधी रुप ...

Read More »

नेपाल वायुसेवा निगम एग्रेसिभ, डेढ वर्षमा ८ वटा जहाज किन्ने, पाँच अर्ब व्यापार बढाउने

काठमाडौँ। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने भएको छ । निगमले सेवा सुधार्ने कार्ययोजनाबारे आज पत्रकार सम्मेलन गरी जानकारी दिँदै अन्तर्राष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कूल आय बढाउँदै लैजाने जनाएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्राष्ट्रिय उडान गर्न ...

Read More »

आयल निगमले बढायो तेलको मूल्य, पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँ बढ्यो

काठमाडौं।नेपाल आयल निगमले पेट्रोल,डिजल र मट्टितेलको मूल्य २ रुपैयाँले बढाएको छ।इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसूची अनुसार निगमले मूल्य बढाएको हो।अब पेट्रोल १ सय ५ रुपैयाँ र डिजल तथा मट्टितेल ८५ रुपैयाँ पर्नेछ।निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेकोले यहाँ मूल्य बढाउनुपर्ने अवस्था आएको बताए। निगमले हवार्इ इन्धन र खाना पकाउने एलपिजी ग्यासको मूल्य भने ...

Read More »

एनआईसी एशियाले ल्यायो ‘प्रिमियम समुन्नति बचत खाता’, के-के छन् सुविधा

बैंक पनि, साथीपनि भन्ने मुलनाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआई सी एशिया बैंकले प्रिमियम समुन्नति बचत खाता संञ्चालनमा ल्याएको छ । मुलुक भरिका कुनैपनि बैंकको कुनै पनि एटिएमबाट जति पटक पैसा निकाले पनि कुनै शुल्क नलाग्ने सुविधा यस खातामा राखिएको छ । त्यसै गरी सो खातामा निशुल्क भिसा डेविट कार्ड,क्रेडिट कार्ड,मोबाइल बैंकिङ  सेवा-डिम्याट खाताको साथै वार्षिक ...

Read More »

एनआर्इसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा खोल्यो

काठमाडौं।एनआर्इसी एशिया बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा संचालनमा ल्याएको छ। राष्ट्र बैंकका भैरहवाका निर्देशक अशोककुमार पौडेलले शाखाको उद्घाटन गरे।एग्रेसिभ रुपमा शाखा र व्यवसाय विस्तार गरिरहेको बैंकको १ सय ७३ शाखा कार्यालय छन्। बैंकको १ सय ७२ वटा एटिएम एवं चार वटा एक्सटेन्सन काउन्टर छन्।बैंकले सम्भावित बजार क्षेत्रलार्इ हेरेर शाखा विस्तार गर्दै आएको छ।

Read More »

टिभिएस जुपिटर क्लासिकको एक्टिभेसन कार्यक्रम सञ्चलान, मंगलबारसम्म कार्यक्रम सञ्चालन हुने

काठमाडौं। टिभिएस स्कूटर र मोटरसाइकलका नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभिएस जुपिटर क्लासिकको लागि एक्टिभेसन कार्यक्रम गरेको छ। यो एक्टिभेसन कार्यक्रम फेब्रुअरी ९ तारिखदेखि १३ तारिखसम्म विभिन्न सपिङ्मलमा आयोजना भएको थियो। एक्टिभेसन कार्यक्रम यसअघि नै बिजी मलमा ९ फेब्रुअरीमा र सिटी सेन्टरमा १० र ११ फेब्रुअरीमा आयोजना गरिएङ्को थियो। यसैगरि सहभागीहरुले लाबिम मलमा १२ र १३ फेब्रुअरीमा सहभागी हुन ...

Read More »

तीन ग्यास उद्योगले पाए गुणस्तरको प्रमाणपत्र, अझै ४८ वटा कम्पनी गुणस्तर प्रमाणपत्रविहीन

काठमाडौं। नेपाल गुणस्तर तथा नापतौल विभागले तीनवटा ग्यास उद्योगलाई नेपाल गुणस्तर प्रमाणपत्र प्रदान गरेको छ। विभागले जानकी ग्यास उद्योग नवलपरासी, मेट्रो ग्यास उद्योग धादिङ र एनएल ग्यास उद्योग वीरगञ्जलाई आज गुणस्तर प्रमाणपत्र प्रदान गरेको हो। विभागले उक्त ग्यास उद्योगमा दुई पटक निरीक्षण गरी गुणस्तर प्रमाणपत्र प्रदान गरेको जनाएको छ। नेपालमा सञ्चालित ५५ ग्यास उद्योगमध्ये हालसम्म चारवटा उद्योगले मात्र गुणस्तर प्रमाणपत्र ...

Read More »

लेखनाथ महोत्सवका लागि स्थायी पास विक्रि शुरु

लेखनाथ, २८ पौष । लेखनाथ उद्योग बाणिज्य संघको आयोजना र स्थाीनय सामाजीक संघ सस्थाको सहकार्यमा हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा १४ औं सस्करणको लेखनाथ महोत्सवका लागि स्थायी पास विक्रि शनिवार देखि खुल्ला भएको छ । महोत्सव लेखनाथको सस्कृति स्थानीय उत्पादन विकास र संवृद्धी भन्ने मूल नाराका साथ माघ ११ गतेदेखी २२ गतेसम्म पोखरा लेखनाथ महानगरपालिकाको वडा नं. २७ ...

Read More »