पहिलो समाचार

नेशनल एफ एमको १ महिने तालिम सम्पन्न

लेखनाथ १० विहिवार पोखरा लेखनाथ २७ तालचोमा रहेको नेहनल एफ एम ८८.२ मेगाहर्जले १ महिने प्रस्तोता तालिम सम्पन्न गरेको छ । समापन कार्यक्रममा वोल्दै एफ एम सञ्चालक समितीका अध्यक्ष सुर्यनारायण वरालले सिकेको सिपलाई व्यवहारमा लागु गर्नु पर्ने जोड दिनु भएको छ । करिव १ महिना सम्म चलेको तालिममा सञ्चार क्षेत्रमा लामो समय काम गर्नु भएका प्रशिक्षकहरुले प्रशिक्षण गर्नु भएको थियो ...

Read More »

वेगनास वृहत सरसफाइ कार्यक्रम जारी

पोखरा लेखनाथ ३१ वेगनासतालमा रहेको वेगनास युवा क्लवले वृहत वेगनास सरसफाइ कार्यक्रम अन्तर्गत १३ औं सृंखला पूरा गरेको छ । आन्तरिक तथा वाह्य पर्यटन पर्वद्धन गर्ने उद्धेश्येले वेगनास युवा क्लब र ग्लोवल आइ एम इ बैंक वेगनास शाखाको संयुक्त आयोजनामा भएको शनिवारको सरसफाइ कार्यक्रममा डाँडाको नाक प्रहरी प्रमुख गोविन्द पुरी, पोखरा लेखनाथ ३१ का वडा अध्यक्ष कमल बहादुर थापा , ...

Read More »

भुकम्पमा मृत्यु भएको सम्झनामा द्धिप प्रज्वलन

लेखनाथ १२ वैशाख गएको २०७२ साल वैशाख १२ गते नेपालमा भुकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा वृहत द्धिप प्रज्वलन सम्पन्न भएको छ । त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितीको आयोजनामा भएको द्धिप प्रज्वलन कार्यक्रममा वोल्दै कलेजका प्राचार्य यदुनाथ आचार्यले विद्यार्थीले अध्ययन सँगै समाजिक उत्त। दायित्वमा अगाडी वढेकोमा खुशी व्यक्त गर्दै वैशाख १२ को विनासकारी भुकम्प अहिले समेत भुल्न नसकेकने स्मरण गर्दै ...

Read More »

नेपाल पत्रकार महासंघ ४ नं प्रदेशमा पौडेल

पोखरा नेपाल पत्रकार महासंघ प्रदेश नं ४ को अध्यक्षमा त्रिभुवन पौडेल निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रहेका पौडेल कास्कीवाट राजिनामा दिएर प्रदेश अध्यक्षका उम्मेदवार वनेका हुन् । प्रदेश नं ४ कै उपाध्यक्षमा नारायण प्रसाद शर्मा, उपाध्यक्ष महिलामा शान्ति गुरुङ्ग, महासचिवमा गणेश पौडेल, सचिवमा इन्द्र प्रसाद पौडेल, रुद्रश्रीस मगर, कोषाध्यक्ष दिपक भट्टराई रहेका छन् भने १४ जना ...

Read More »

“पोखरा बोल्छ” को अाठौँ श्रृङ्खला सम्पन्न

वैशाख ८, पोखरा- युवा बैचारिक समाज पोखराको आयोजनमा यहि बैशाख ८ गते शनिबार होटेल स्नो ल्यान्डमा, “बलात्कार ,हाम्रो मानसिकता,कानुन र प्रसासन” शिर्षकमा “पोखरा बोल्छ” को अाठौँ श्रृङ्खला सम्पन्न गरेको छ। उक्त कार्यक्रममा वक्ताका रुपमा लैङ्गकि अधययन,अनुसन्धान र प्रध्यापनमा कृयसिल डा.चन्द्रा भाद्र, मानसिक चिकित्सक प्रो.  डा. निर्मल लामिछाने ,वरिष्ठ अधिबक्ता हरि सुवेदी, अधिबक्ता कुन्जनी परियार प्यासी,र जिल्ला प्रहरी कार्यलय कास्किका डिएसपी ...

Read More »

न्यू लेखनाथ पब्लिकमा अभिभावक भेला

लेखनाथ २७ चैत . पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० मा रहेको न्यू लेखनाथ पब्लिकले मंगलवार अभिभाबक भेलाको आयोजना गरि नयाँ शैक्षिक सत्रको भावी योजना सहित पुरस्कार बितरण गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नं ४ का सासंद दिपक कोईरालाले शिक्षा क्षेत्रमा निजी विद्यालयको योगदानका बारेमा चर्चा गर्दै समय सुहाउदो प्रयोगात्मक र ब्यवहारीक शिक्षाको आवस्यकताका बारेमा जोड दिएका थिए ...

Read More »

स्थापना दिवसमा द्धिप प्रज्वलन

लेखनाथ २७ चैत्र रोट्याक्ट क्लव अफ लेखनाथले आफ्नो स्थापना दिवसको अवसरमा वृहत द्धिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । क्लव छैटौ वर्ष पार गरी सातौ वर्षमा लागेको अवसरमा द्धिप प्रज्वलन र केक काट्ने कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा वोल्दै प्रमुख अतिथी रोटरी क्लव अफ लेखनाथका अध्यक्ष वद्रीनाथ पौडेलले रोट्याक्ट क्लव अफ लेखनाथले समाजमा प्रशंसनिय कार्य गरेको र अझ काम ...

Read More »

फिस फेष्टीवलमा वेगनास क्लव र आमा समुहको सहयोग

लेखनाथ २४ चैत्र होटल तथा रेष्टुरेन्ट एसोसिएसनको आयोजनामा हुन लागेको चौथौ फिस फेष्टीवलमा वेगनास युवा क्लव र वेगनासताल महिला समुहले सहयोग गर्ने भएको छ । वेगनास युवा क्लवका अध्यक्ष राम रानाभाटले लेखनाथमा रहेको वेगनासतालको प्रचारमा मुख्य भूमिका खेलेको फिस फेष्टीवलमा क्लवको भरपुर सहयोग रहने जानकारी दिनु भएको छ । पहिलो पटक नयाँ वर्षको अवसरमा राखिएको कार्यक्रमले पर्यटन प्रवद्धनमा उलेख्य भूमिका ...

Read More »

लायन्स क्लवको कम्प्युटर तथा शैक्षिक सामाग्री वितरण

लेखनाथ, २२, चैत्र । लायन्स क्लव अफ लेखनाथ ७ लेक सिटीले पोखरा लेखनाथ महानगरपालिका वडा नं. २७ अर्चलेमा रहेको कवि शिरोमणि लेखनाथ आधारभुत विद्यालयलाई सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर विकास गर्ने उद्देश्यले विहिवार एक समारोहका विच एक स्थान कम्प्युटर र शैक्षिक सामाग्री विद्यालयलाई हस्तान्तरण गरेको छ । कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रीक गर्भनर एम जे एफ लायन धनराज आचार्यले क्लवको पढाऔं अभियान ...

Read More »

नव वर्ष धार्मिक महोत्सव तथा पितृ मोक्ष महायज्ञ को पत्रकार सम्मेलन

लेखनाथ, २२, चैत्र । पोखरा लेखनाथ महानगरपालिका वडा नं. २९ र ३० मा रहेको नेपाल रेडक्रस सोसाइटी शिशुवा उप–शाखा कास्कीको आयोजनामा नव वर्ष धार्मिक महोत्सव तथा पितृ मोक्ष महायज्ञ हुने जानकारी आज पत्रकार सम्मेलनमा जनाइएको छ । पत्रकार संम्मेलनमा महायज्ञका प्रचार प्रसार संयोजक दिपकराम ढेवाँजुले नववर्ष धार्मिक महोत्सव वारे जानकारी दिदै नेपाल रेडक्रसको रजत जयन्तीको पुर्व सन्ध्या र नव वर्ष ...

Read More »